कामको विवरण
[TOKYO टोक्योमा पार्ट टाइम कामको अवसर]
★ " इजाकाया रेस्टुरेन्ट" IZAKAYA RESTURANT
हल / रेजि / किचेन गर्न सक्ने स्टाफको आवस्यकता !!
जापानी भाषा राम्रो बोल्न सक्ने लाइ विशेष प्राथमिकता !!
लामो समय शिफ्ट हाल्न सकिने !!!
शिफ्टको बारेमा इन्टरभ्युमा हामी संग कुरा गर्न सकिने //
जापानिज स्टाफ संग काम गर्न मौका //
=====================जानकारी ======================
[पसलको नाम] "इजाकाया रेस्टुरेन्ट" TGI FRIDAYS 原宿店(TGI FRIDAYS Harajuku store)
[कामको समय]11:00~00:00
[कामको तलब] 1,000円~1250円
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎युनिफर्म ◎ खाजा खान पाइने ◎रातिको काममा बडी तलब
[नजिकको स्टेशन]原宿駅(Harajuku Station)बाट हिडेर5 मिनेट
[ ठेगाना]東京都渋谷区神宮前6-3-2
*** ध्यान दिनुहोस्:
तपाईंको APPLICATION पूरा भएपछि Confirmation e-mail प्राप्त गर्नुहुनेछ। यदि तपाईंले e-mail प्राप्त गर्नुभएन भने(तपाइँको JUNK Mail check गर्नुहोस्), कृपया फेरी Re-Apply गर्नुहोस्।
तपाईंले आवेदन गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको e-mailमा भएको फोन नम्बर वा e-mail address मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी APPLY गर्नुहोस।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले Application प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
Facebook Messenger: [http://m.me/nihondebaito.japan]
E-mail: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल LINKमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]