कामको विवरण
[FUKUOKA फुकुओकामा पार्ट टाइम कामको अवसर]
★ "फेमिली रेस्टुरेन्ट" FAMILY RESTAURANT
फुकुओकाको रेस्टुरेन्टमा कामको अवसर
काम गरेको अनुभव नभएपनि चिन्ता नगर्नुहोस !!
हल / किचेन स्टाफ को आवस्यकता !!!!
शिफ्टको बारेमा इन्टरभ्युमा हामी संग कुरा गर्नु होस्
लामो समय गर्न सकिने
---------------------------------------------जानकारी ---------------------------------------------------------
[पसलको नाम] "फेमिली रेस्टुरेन्ट" ガスト 東比恵店「Gasutobi store 」
[कामको समय/ तलब]
7:00~9:00
17:00~23:00
22:00~3:00
814円~1018円
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎ खाजा खान पाइने
[नजिकको स्टेशन]東比恵駅 (Higashi Ebie Station) बाट हिडेर 6 मिनेट
[ ठेगाना]福岡県福岡市博多区東比恵1丁目2-8
*** ध्यान दिनुहोस्:
तपाईंको आवेदन पूरा भएपछि स्वीकृति ईमेल प्राप्त गर्नुहुनेछ। यदि तपाईंले ईमेल प्राप्त गर्नुभएन भने(तपाइँको spam मेल चेक गर्नुहोस्), स्वीकृति ईमेल प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले आवेदन गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]