चीबा स्थित् रेस्टुरेन्ट / इजाकाया मा विदेशीहरूको लागी पार्ट टाइम काम।

2018.12.28 update
  • Mail

कामको विवरण

[CHIBA चीबामा पार्ट टाइम कामको अवसर]

★ "इटालियन रेस्टुरेन्ट" ITILIAN RESTAURANT

के तपाई बचेको खाली समयमा काम गर्न चाहनुहुन्छ ?
कामको समय बारेमा निसंकोच हामीसंग सल्लाह गर्नुहोस ♪♪
कामको बारेमा चिन्ता नगर्नुहोस् !! सजिलैका साथ सिक्न सिकिने !!
शिफ्टको बारेमा हामी संग कुरा गर्नु होस्///
जापानिज भाषा बोल्न र बुझ्न सकिनेलाई प्रथामिकता ////

===========================जानकारी ==========================

[पसलको नाम]इटालियन रेस्टुरेन्ट サイゼリヤ 検見川浜店(Saizeriya Kamigawa Hama Store.)
[कामको समय/तलब] 10:00~22:00 >950円~
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने /N4/N3
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎युनिफर्म ◎खाजा खान पाइने
[नजिकको स्टेशन]検見川浜駅(Kemigawahama Station)बाट हिडेर 4मिनेट
[ ठेगाना] 千葉県千葉市美浜区真砂4-1-10ショッピングセンターPIA1F







*** ध्यान दिनुहोस्:

तपाईंको आवेदन पूरा भएपछि स्वीकृति ईमेल प्राप्त गर्नुहुनेछ। यदि तपाईंले ईमेल प्राप्त गर्नुभएन भने(तपाइँको spam मेल चेक गर्नुहोस्), स्वीकृति ईमेल प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले आवेदन गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।

अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)

यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]

अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]



नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

0 명이 도움이 되었다고 합니다.

이 기사가 도움이 되었습니까?

  • Mail

관련 기사

PAGE
TOP