कामको विवरण
[TOKYO टोक्योमा पार्ट टाइम कामको अवसर]
★ "सुपर मार्केट " MY BASKET
♪ धेरै रमाइलो सजिलैका साथ काम गर्न सकिने !!
रेजि को काम / सामान हरु मिलाउने / चेक गर्ने आदि काम
भाषा राम्रो बोल्नुहुने लाइ विशेष प्राथमिकता !!!
शिफ्टको बारेमा इन्टरभ्यु मा हामी संग कुरा गर्नु होस् //
=======================जानकारी =========================
[पसलको नाम] "सुपर मार्केट /まいばすけっと 神泉駅前店[Shinsen Station Ekimae」
[कामको समय]
・06:30~09:00(月・火・水・木・日)
・09:00~13:00
・09:00~14:00(土・日)
・13:00~17:00
・17:00~21:00
・21:00~24:15(火・水・木・金・土・日)
[कामको तलब] 1,050円~1,320円 (सनिबार आइतबार रातो बिदा मा 50円बढी )
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎युनिफर्म ◎रातिको काममा बडी तलब
[नजिकको स्टेशन] 神泉駅 (Shinsen Station) बाट हिडेर 1 मिनेट
[ ठेगाना]東京都渋谷区円山町16-4
*** ध्यान दिनुहोस्:***
तपाईंको APPLICATION पूरा भएपछि Confirmation e-mail प्राप्त गर्नुहुनेछ। यदि तपाईंले e-mail प्राप्त गर्नुभएन भने(तपाइँको spam mail check गर्नुहोस्), Confirmation e-mail प्राप्त गर्नुभएन भने फेरी APPLY गर्नुहोस्।
तपाईंले APPLY गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा e-mail ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]