कामको विवरण
[OSAKA ओसाकामा पार्ट टाइम कामको अवसर]
★"कोंविनी स्टोर"FAMILY MART
काम गरेको अनुभव नभएपनि चिन्ता नगर्नुहोस !!
तपाईको बचेको समयमा काम गर्न सकिने♪♪
स्टाफ संग जापानी भाषामा कुरा गर्ने भएकोले भाषा सुधार्ने सुनौलो मौका !!
बिहान/ दिउसो / बेलुका तपाइको मिल्ने समय हामीलाई भन्नुहोस !!
रेजि ,सामान मिलाउने ,सरसफाइ आदि सजिलो काम
शिफ्टको बारेमा इन्टरभ्युमा हामी संग कुरा गर्नु होस्
===================जानकारी ========================
[पसलको नाम]"कोंविनी स्टोर" ファミリーマート 芝田二丁目店「Shibata 2-chome shop」
[कामको समय/ तलब]
・08:00~12:00
・11:00~19:00
・17:00~22:00
・18:00~22:00
・19:00~23:00
1000円~1250円(प्रति घन्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎रातिको काममा बडी तलब
[नजिकको स्टेशन]梅田駅(Umeda Station) बाट हिडेर 4 मिनेट
[ ठेगाना]大阪府大阪市北区芝田2丁目7-18オーエックス梅田ビル
*** ध्यान दिनुहोस्:
तपाईंको आवेदन पूरा भएपछि स्वीकृति ईमेल प्राप्त गर्नुहुनेछ। यदि तपाईंले ईमेल प्राप्त गर्नुभएन भने(तपाइँको spam मेल चेक गर्नुहोस्), स्वीकृति ईमेल प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले आवेदन गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]