कामको विवरण
CHIBAमा पार्ट टाइम कामको अवसर
★ "कोंबिनी स्टोर"NEWDAYS
■ कामको अनुभव नभएपनि चिन्ता नगर्नुहोस !!
एकपटक तपाईंले काम सिक्नु भएपछि कुनै गाह्रो मान्नु पर्ने छैन!
काम गर्ने सिफ्टको बारेमा हामीसंग इन्टरव्युमा छलफल गर्नुहोस
जापानी भाषामा राम्रो संग कुराकानी गर्न सक्ने / बुझ्न सक्ने व्यक्तिको आवस्यकता
सामान् मिलाउने,रेजि,सरसफाई जस्ता सजिलो काम
तलको LINKमा CLICK गरि ONLINE FORMभर्नुहोस् , FORM भर्नको लागि Email Address अनिवार्य रुपमा चाहिने छ !!
======================जानकारी ==============================
[पसलको नाम] "कोंबिनी स्टोर" Newdays 船橋店( Funabashi branch)
[कामको समय/ तलब]
(1)6:00~12:00
(2)12:00~18:00
(3)18:00~23:30
(4)20:00~23:30
(925円~1275円 (प्रति घन्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎रातिको काममा बढी तलब
[नजिकको स्टेशन]船橋駅(Funabashi Station) बाट हिडेर 1 मिनेट
[ ठेगाना]千葉県船橋市本町7-1-1
*** ध्यान दिनुहोस्:
तपाईंको Application पूरा भएपछि Confirmation e-mail प्राप्त गर्नुहुनेछ। यदि तपाईंले e-mail प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), Confirmation e-mail प्राप्त गर्नुभएन भने फेरी Re-Apply गर्नुहोस्।
तपाईंले Apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको e-mail भएको फोन नम्बर वा e-mail address मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी Apply भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र Apply भर्नुहोस्।)
यदि तपाइँले Application प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल Link क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]