कामको विवरण
NAGOYA नागोयामा पार्ट टाइम कामको अवसर]
★★"फास्ट फूड रेस्टुरेन्ट"LOTTERIA RESTAURANT
नागोयामा बस्नुहुने साथीभाईहरुलाई विशेष !!!!
◎किचेन स्टाफ
◎हल स्टाफ
◎भाडा माझ्ने स्टाफ
भाषा जान्नुहुनेलाई विशेष प्राथमिकता !! किचेन मा काम गर्ने लाइ सामान्य भाषा भए OK
शिफ्टको बारेमा इन्टरभ्युमा कुरा गर्नु होस्
तलको LINKमा गइ ONLINE FORM भर्नुहोस् !! E-MAIL ADDRESS अनिवार्य रुपमा चाहिने छ !!!
=================जानकारी ===================
[पसलको नाम] "फास्ट फूड रेस्टुरेन्ट" LOTTERIA 名古屋セントラルパーク店 ( Nagoya store)
[कामको समय] 7:00~23:00
[कामको तलब] 1000円~
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N4 /N3 Level
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎युनिफर्म ◎ खाजा खान पाइने
[नजिकको स्टेशन] 栄町駅(Sakaecho Station) बाट हिडेर1 मिनेट
[ठेगाना] 愛知県名古屋市中区錦3-15-13
*** ध्यान दिनुहोस्:***
तपाईंको Application पूरा भएपछि confirmation email प्राप्त गर्नुहुनेछ। यदि तपाईंले email प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), confirmation mail प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको mail भएको फोन नम्बर वा email address मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
Facebook messenger: [http://m.me/nihondebaito.japan]
E-mail: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]