साइतामा स्थित् रेस्टुरेन्ट / इजाकाया मा विदेशीहरूको लागी पार्ट टाइम काम।

2019.03.23 update
  • Mail

कामको विवरण

[SAITAMA साइतामा मा पार्ट टाइम कामको अवसर]

★★"इजाकाया रेस्टुरेन्ट" IZAKAYA-RESTAURANT

कामको समय बारेमा निसंकोच हामीसंग सल्लाह गर्नुहोस ♪♪
हलको काम / किचेनको काम गर्न सक्ने व्यक्तिको आवस्यकता ♪♪
जापानी भाषा राम्रो संग बोल्न / बुझ्न सक्नेलाई विशेष प्राथमिकता !!!

=================जानकारी ======================

[पसलको नाम]"इजाकाया रेस्टुरेन्ट" ミライザカ 浦和西口店「Urawa West Exit Store」
[कामको समय]17:00~05:00(हप्ताको 2/3 दिनको 4 घण्टा बडी )
[कामको तलब] 960円~1200円(प्रति घण्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎युनिफर्म ◎खाजा खान पाइने ◎रातिको काममा बडी तलब !!
[नजिकको स्टेशन] 浦和駅 (Urawa Station) बाट हिडेर 3 मिनेट
[ ठेगाना]埼玉県さいたま市浦和区高砂1-14-10 山保ビル 1,2階





*** ध्यान दिनुहोस्:

तपाईंको आवेदन पूरा भएपछि स्वीकृति ईमेल प्राप्त गर्नुहुनेछ। यदि तपाईंले ईमेल प्राप्त गर्नुभएन भने(तपाइँको spam मेल चेक गर्नुहोस्), स्वीकृति ईमेल प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले आवेदन गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।

अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)

यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]

अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

0 명이 도움이 되었다고 합니다.

이 기사가 도움이 되었습니까?

  • Mail

관련 기사

PAGE
TOP