कामको विवरण
[SAITAMA साइतामा मा पार्ट टाइम कामको अवसर]
★★"NEW DAYS " कोंबिनी स्टोर
कामको समय बारेमा निसंकोच हामीसंग सल्लाह गर्नुहोस ♪♪
♪♪ सजिलै का साथ काम सिक्न सकिने , लामो समय सम्म काम पनि गर्न सकिने ठाउँ !!♪♪
भाषा राम्रो संग बोल्नु हुनेलाई विशेष प्राथमिकता !!!
रेजि ,सरसफाई ,सामान मिलाउने जस्ता सजिलो काम
आफ्नो समय अनुसारको शिफ्ट
जापानिज स्टाफ संग काम गर्ने हुनाले भाषा बनाउने मौका
=====================जानकारी ========================
[पसलको नाम]"कोंबिनी स्टोर" Newdays ミニ大宮29「OMIYA」
[कामको समय]
(1) 6:00~ 9:00
(2)18:00~ 0:00
(3)20:00~ 0:00
[कामको तलब] 900円~1125円(प्रति घण्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎युनिफर्म
[नजिकको स्टेशन] 大宮駅 (omiya eki)
[ ठेगाना]埼玉県さいたま市大宮区錦町630
*** ध्यान दिनुहोस्:
तपाईंको आवेदन पूरा भएपछि स्वीकृति ईमेल प्राप्त गर्नुहुनेछ। यदि तपाईंले ईमेल प्राप्त गर्नुभएन भने(तपाइँको spam मेल चेक गर्नुहोस्), स्वीकृति ईमेल प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले आवेदन गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]