कामको बिबरण
[TOKYO टोक्योमा पार्ट टाइम कामको अवसर]
★ "कोंबिनी स्टोर " NEW DAYS
धेरै रमाइलोका साथ काम गर्न सकिने ठाउँ
♪ सजिलैका साथ काम गर्न सकिने !!
राम्रो संग जापानी भाषा फरर बोल्न सक्ने लाइ विशेष प्राथमिकता ★
रेजि को काम / सामान हरु मिलाउने / चेक गर्ने आदि काम
जापानिज स्टाफ धेरै भएकोले भाषा बनाउने मौका
=======================जानकारी =========================
[पसलको नाम] "कोंबिनी स्टोर " Newdays 巣鴨 [SugamoStore」
[कामको समय]06:00~12:00 (हप्ताको 2 दिन /दिनको 5 घण्टा भन्दा बढी )
[कामको तलब] 1000円~1250円
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎युनिफर्म ◎रातिको काममा बडी तलब
[नजिकको स्टेशन] 巣鴨駅(Sugamo Station) बाट हिडेर 1मिनेट
[ ठेगाना]東京都豊島区巣鴨1-16-1
तपाईंको APPLICATION पूरा भएपछि Confirmation e-mail प्राप्त गर्नुहुनेछ। यदि तपाईंले e-mail प्राप्त गर्नुभएन भने(तपाइँको spam mail check गर्नुहोस्), Confirmation e-mail प्राप्त गर्नुभएन भने फेरी APPLY गर्नुहोस्।
तपाईंले APPLY गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा e-mail ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]