विदेशीहरुको लागी पार्ट टाइम काम। कोंन्बिनी स्टोर/ पसल/ सेल्स टोक्यो

2019.01.22 update
  • Mail

कामको बिबरण

[TOKYO टोक्योमा पार्ट टाइम कामको अवसर]

★ "फुड बेन्तो सप" Precce SHIBUYA DELI MARKET

♪ लामो समय सम्म काम काम गर्न सकिने ठाउँ !!
खानेकुरा प्याकिंग / सामान हरु मिलाउने / चेक गर्ने जस्तो सजिलो काम
जापानिज भाषा राम्रो बोल्न सक्नु हुनेलाई विशेष प्राथमिकता

=======================जानकारी =========================

[पसलको नाम] "फुड बेन्तो सप" Precce SHIBUYA DELI MARKET
[कामको समय]①18:00-22:30、②14:30~22:30
[कामको तलब] 1,100円~1,875円
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎युनिफर्म ◎रातिको काममा बडी तलब
[नजिकको स्टेशन] 渋谷駅 (shibuya-eki) बाट हिडेर 1 मिनेट
[ ठेगाना]東京都渋谷区渋谷3丁目21‐3



*** ध्यान दिनुहोस्:***

तपाईंको APPLICATION पूरा भएपछि Confirmation e-mail प्राप्त गर्नुहुनेछ। यदि तपाईंले e-mail प्राप्त गर्नुभएन भने(तपाइँको spam mail check गर्नुहोस्), Confirmation e-mail प्राप्त गर्नुभएन भने फेरी APPLY गर्नुहोस्।

तपाईंले APPLY गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा e-mail ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।

अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)

यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]

अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]






नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

0 명이 도움이 되었다고 합니다.

이 기사가 도움이 되었습니까?

  • Mail

관련 기사

PAGE
TOP