कामको विवरण
TOKYO टोक्योमा पार्ट टाइम कामको अवसर]
★ "सुसी रेस्टुरेन्ट" SUSHI RESTAURANT
हल, किचेन, रेजि गर्न सक्ने स्टाफको आवस्यकता !!!
हलको लागि भाषा बोल्न सकिनेलाई प्राथमिकता
किचेनको लागे अलिअलि भयपनि OK
सिफ्टको बारेमा इन्टरभ्युमा हामी संग कुरा गर्नु होस्
=============जानकारी =================
[पसलको नाम] "SUSHI रेस्टुरेन्ट"すしざんまい 渋谷道玄坂センタービル店 [Sushi Zanmai」
[कामको समय] ①17:00~22:00、②22:00~05:00(हप्ताको4 दिन बडी / दिनको 5 घण्टा बडी )
[कामको तलब] 1,300円~1,450円(प्रति घण्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎ खाजा खान पाइने ◎युनिफर्म ◎रातिको काममा बढी तलब
[नजिकको स्टेशन] 新宿駅 (しんじゅくえき) बाट हिडेर 3 मिनेट
[ ठेगाना]東京都渋谷区道玄坂2-29-8渋谷道玄坂センタービル4階
*** ध्यान दिनुहोस्:
तपाईंको आवेदन पूरा भएपछि स्वीकृति ईमेल प्राप्त गर्नुहुनेछ। यदि तपाईंले ईमेल प्राप्त गर्नुभएन भने(तपाइँको spam मेल चेक गर्नुहोस्), स्वीकृति ईमेल प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले आवेदन गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]