नागोया स्थित् रेस्टुरेन्ट / इजाकाया मा विदेशीहरूको लागी पार्ट टाइम काम।

2018.11.27 update
  • Mail

कामको विवरण

NAGOYA नागोयामा पार्ट टाइम कामको अवसर]

★★"रामेन रेस्टुरेन्ट" RAMEN RESTAURANT

नागोयामा बस्नुहुने साथीभाईहरुलाई विशेष !!!!
◎किचेन स्टाफ
◎हल स्टाफ
◎भाडा माझ्ने स्टाफ
भाषा जान्नुहुनेलाई विशेष प्राथमिकता !! किचेन मा काम गर्ने लाइ सामान्य भाषा भए OK
शिफ्टको बारेमा इन्टरभ्युमा हामी संग कुरा गर्नु होस्

तलको LINKमा गइ ONLINE FORM भर्नुहोस् !! E-MAIL ADDRESS अनिवार्य रुपमा चाहिने छ !!!

=================जानकारी ===================

[पसलको नाम] "रामेन रेस्टुरेन्ट " 11/8OPENx名古屋x家系ラーメン(Nagoya x family tree noodles)
[कामको समय] 09:00~01:00、(हप्ताको 2 दिन / दिनको 4 घण्टा बडी )
[कामको तलब] 1100円~(प्रति घण्टा तलब )10 बजे पछि 25 %UP
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N4 /N3 Level
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎युनिफर्म ◎ खाजा खान पाइने
[नजिकको स्टेशन] 戸田駅 (Toda station) बाट बसमा8 मिनेट
[ठेगाना] 愛知県名古屋市港区秋葉二丁目127番




*** ध्यान दिनुहोस्:***

तपाईंको Application पूरा भएपछि confirmation email प्राप्त गर्नुहुनेछ। यदि तपाईंले email प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), confirmation mail प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको mail भएको फोन नम्बर वा email address मार्फत सम्पर्क गर्नुहोस्।

अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)

यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
Facebook messenger: [http://m.me/nihondebaito.japan]
E-mail: [nihondebaitoen@gmail.com]

अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

0 명이 도움이 되었다고 합니다.

이 기사가 도움이 되었습니까?

  • Mail

관련 기사

PAGE
TOP