कामको विवरण
[KANAGAWA कानागावामा पार्ट टाइम कामको अवसर]
★ "SUSHI RESTAURANT" सुशी रेस्टुरेन्ट"
■ कामको अनुभव नभएपनि चिन्ता नगर्नुहोस !!
एकपटक तपाईंले काम सिक्नु भएपछि कुनै गाह्रो मान्नु पर्ने छैन!
राम्रो संग जापानी भाषा बोल्न र बुझ्न हुनेलाई विशेष प्राथमिकता !!
शिफ्टको बारेमा इन्टरभ्युमा हामी संग कुरा गर्नु होस् ////
===================जानकारी ============================
[पसलको नाम] "सुशी रेस्टुरेन्ट"築地 すし兆 アトレ大船店(Tsukiji sushi trillion Atre Oenhip store)
[कामको समय]]06:00~11:00、12:00~17:00、18:00~23:00
[कामको तलब]1,000円~
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4 LEVEL
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎युनिफर्म
[नजिकको स्टेशन] 大船駅(Oboe station ) बाट हिडेर 1 मिनेट
[ ठेगाना]神奈川県鎌倉市大船1-1-1アトレ大船店南改札内
*** ध्यान दिनुहोस्:***
तपाईंको Application पूरा भएपछि confirmation email प्राप्त गर्नुहुनेछ। यदि तपाईंले email प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), confirmation mail प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको mail भएको फोन नम्बर वा email address मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
Facebook messenger: [http://m.me/nihondebaito.japan]
E-mail: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]