चीबा स्थित् रेस्टुरेन्ट / इजाकाया मा विदेशीहरूको लागी पार्ट टाइम काम।

2018.04.23 update
  • メールで送る

कामको विवरण

[CHIBA चीबामा पार्ट टाइम कामको अवसर]
★"कफी सप " COFFEE SHOP

के तपाइलाई कफी मनपर्छ ? त्येसो भए आउनुहोस स्वागत छ तपाइलाई !!
कामको समय बारेमा निसंकोच हामीसंग सल्लाह गर्नुहोस ♪♪
कामको बारेमा चिन्ता नगर्नुहोस् !! सजिलैका साथ सिक्न सिकिने !!
हल / किचेन स्टाफ को आवस्यकता !!

===========================जानकारी ==========================

[पसलको नाम] "कफी सप " BECK'S COFFEE SHOP 松戸店(まつどてん)
[कामको समय/ तलब]6:00〜23:00(हप्ताको 1 दिन बडी / दिनको 3 घण्टा बडी )
950円 ~1050円 (प्रति घन्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने /N4/N3
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎युनिफर्म ◎खाजा खान पाइने
[नजिकको स्टेशन]松戸駅(まつどえき)बाट हिडेर 1 मिनेट
[ ठेगाना]千葉県松戸市松戸1181番地 JR松戸駅 南改札外

कृपया आवेदनको लागी यहाँ क्लिक गर्नुहोस्

*** ध्यान दिनुहोस्:
तपाईंको आवेदन पूरा भएपछि स्वीकृति ईमेल प्राप्त गर्नुहुनेछ। यदि तपाईंले ईमेल प्राप्त गर्नुभएन भने(तपाइँको spam मेल चेक गर्नुहोस्), स्वीकृति ईमेल प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले आवेदन गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको इमेलमा भएको फोन नम्बर वा ईमेल ठेगाना मार्फत सम्पर्क गर्नुहोस्।

अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)

यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]

अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]




नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

0 人が役に立ったと言っています。

この記事は参考になりましたか?

  • メールで送る

PAGE
TOP