कामको विवरण
[TOKYO टोक्योमा पार्ट टाइम कामको अवसर]
"इजाकाया रेस्टुरेन्ट"IZAKAYA RESTAURANT
★आकिहाबारा नजिक रहेको इजाकाया रेस्टुरेन्टमा कामदारको आवस्यकता
किचेनको काम गर्न सक्ने स्टाफको आवस्यकता !!!
राम्रो संग जापानी भाषा बोल्न सक्नु हुनेलाई विशेष प्राथमिकता ★
APPLY गर्नको लागि तलको LINK मा गइ ONLINE FORM भर्नुहोस्
=======================जानकारी ===============================
[पसलको नाम] "इजाकाया रेस्टुरेन्ट" ミートラッシュ ヨドバシAKIBA店「いざかや」
[कामको समय/ तलब] 9:00~23:00(हप्ताको 2 दिन / दिनको 3 घण्टा बडी )
1,050円~1,350円(प्रति घण्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎ खाजा खान पाइने ◎युनिफर्म ◎रातिको काममा बडी तलब 25%UP
[नजिकको स्टेशन] 秋葉原駅 (あきはばらえき) बाट हिडेर 1 मिनेट
[ ठेगाना] 東京都千代田区神田花岡町1-1ヨドバシAkiba 8F
*** ध्यान दिनुहोस्:***
तपाईंको Application पूरा भएपछि confirmation email प्राप्त गर्नुहुनेछ। यदि तपाईंले email प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), confirmation mail प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको mail भएको फोन नम्बर वा email address मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)
यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
Facebook messenger: [http://m.me/nihondebaito.japan]
E-mail: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]