कामको विवरण
[TOKYOमा पार्ट टाइम कामको अवसर]
"इजाकाया" IZAKAYA RESTAURANT
★ एकिको नजिकै भएकोले आउन जान सजिलो ♪
★ लामो समय सम्म काम गर्न सकिने
★ सजिलै संग आफ्नो समय अनुसार सिफ्ट राख्न सकिने
विदेशी विद्धार्थीहरुलाई स्वागत गर्दछौ
राम्रो संग जापानी भाषा बोल्न र बुझ्न सक्नेलाई विशेष प्राथमिकता !!!
==========================जानकारी================================
[पसलको नाम] "इजाकाया रेस्टुरेन्ट"やきとん ひなた 池袋東口店「いけぶくろひがしぐちてん」
[कामको समय/ तलब]①11:00〜24:00(हप्ताको 1 दिन / दिनको 3 घण्टा)
1,050円~1,100円(प्रति घन्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने / N3 / N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎युनिफर्म ◎स्टेशन बाट नजिक ◎खाजा खान पाइने
[नजिकको स्टेशन] 池袋駅東口(いけぶくろえきひがしぐち) बाट हिडेर 2मिनेट
[ ठेगाना] 東京都豊島区東池袋1-36-5笹屋ビル1階
*** ध्यान दिनुहोस्:
तपाईंको Application पूरा भएपछि Confirmation e-mail प्राप्त गर्नुहुनेछ। यदि तपाईंले e-mail प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), Confirmation e-mail प्राप्त गर्नुभएन भने फेरी Re-Apply गर्नुहोस्।
तपाईंले Apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको e-mail भएको फोन नम्बर वा e-mail address मार्फत सम्पर्क गर्नुहोस्।
अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी Apply भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र Apply भर्नुहोस्।)
यदि तपाइँले Application प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m.me/nihondebaito.japan]
इमेल: [nihondebaitoen@gmail.com]
अन्य कार्यहरू हेर्नको लागी कृपया तल Link क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]