विदेशीहरुको लागी पार्ट टाइम काम। कारखाना/ फ्याक्ट्री / गोदाम /चिबा

2018.06.11 update
  • Mail

कामको विवरण

[CHIBA चिबामा पार्ट टाइम कामको अवसर]

★ "YAMATO" कारखाना/ फ्याक्ट्री ★

के तपाई यामातो कारखाना/ फ्याक्ट्री मा काम गर्न चाहानु हुन्छ ?
यही 6/14 (木) बिहिबार यामातो कारखाना/ फ्याक्ट्री मा काम गर्न चाहानु हुनेहरुलाई फेरी फेरी कामको सुवर्ण अवसर !!!

★JUNE महिना मा यस फ्याक्ट्री मा काम गरि सक्नु भएको महानुभावहरुले APPLY गर्न मिल्दैन ★

अन्तरवार्रता लिईने ठाउँ,समय र चाहिने सामानहरु

★ठाउँ : 新検見川(しんけみがわ)स्टेसन को टिकट काट्ने गेटमा निहोन दे बाइतोको स्टाफ पर्खिराख्नु हुनेछ
★इन्टरव्यु लीने दिन: 6/14 (木) बिहिबार
★इन्टरव्यु लिने समय :बेलुकाको 6:10 बजे (समयमा आउनु हुन अनुरोध गर्दछु )
★चाहिने सामानहरु : ➀रिरेकी स्योउ जापानी भाषामा लेखेको (Resume), ➁जाईरयु कार्ड(Residence Card) ,➂होकॆन स्योउ (Health Insurance Card), ➃विधार्थी कार्ड (Student Card),⑤पेन /नोट (Pen and Note)、⑥पास पोर्ट (Pass Port) 、⑦च्युच्यो (Bank Book)

★यो समान हरु नबिर्सी ल्याउनुहोस

==========================जानकारी =====================================

[पसलको नाम] यामातो कारखाना/ फ्याक्ट्री うんそうがいしゃ(ちば)(うんそうがいしゃ ちば)
[कामको समय/ तलब]①14:00〜22:00、②15:00〜23:00、③22:00〜06:00(हप्ताको 4 दिन / दिनको 7 घण्टा)
1,350円~ (प्रति घण्टाको तलब)
[जापानी भाषाको स्तर] जापानी भाषामा सामान्य कुराकानी गर्न सक्ने N5/ N4 (Beginner Level OK)
[काम गर्ने फाईदाहरु] ◎युनिफर्म ◎रातिको काममा बडी तलब
[नजिकको स्टेशन] 実籾駅(みもみえき) बाट हिडेर 37 मिनेट /新検見川駅(しんけみがわえき)बाट हिडेर 40 मिनेट
[ ठेगाना]千葉県千葉市花見川区犢橋町1676-1


============================================================

<< यामातो कारखाना/ फ्याक्ट्री सम्म जाने निसुल्क बस पनि भएको कारण यातायात सेवा उपलब्ध छ >>

माथि दीएको जानकारी खुल्ल्स्त भएमा तलको लिंक मा एप्प्लाई गर्नुहोस :


★फारम भरिसकेपछि तपाइलाई २/३ दिनमा निहोन दे बाइतो बाट फोन गरिनेछ
★फोनबाट तपाइको जानकारी प्राप्त गरिसकेपछि तपाइलाई इन्टरव्यु को लागि छनोट गरिनेछ
★इन्टरव्यु दिने दिनमा तपाइलाई निहोन दे बाइतोको स्टाफ 「新検見川(しんけみがわ)駅 (Shinkeimigawa Station)」मा पर्खिनु हुनेछ
★थप जानकारीको लागि मोबाइल नम्बर चाहीएमा इन्टरव्यु लिने दिनमा तपाइलाई जानकारी दिने छौ

============================================================

*** ध्यान दिनुहोस्:***

तपाईंको Application पूरा भएपछि confirmation email प्राप्त गर्नुहुनेछ। यदि तपाईंले email प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), confirmation mail प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको mail भएको फोन नम्बर वा email address मार्फत सम्पर्क गर्नुहोस्।

अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)

यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
Facebook messenger: [http://m.me/nihondebaito.japan]
E-mail: [nihondebaitoen@gmail.com]

अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

7 people said it helped.

Did this article help you?

  • Mail

PAGE
TOP