विदेशीहरुको लागी पार्ट टाइम काम। होटेल / बेड मेकिङ्ग / सर सफाई

2019.02.21 update
  • Mail

कामको विवरण

[FUKUOKA फुकुओकामा पार्ट टाइम कामको अवसर]

★ "LIGHT WORK"

कामको समय बारेमा निसंकोच हामीसंग सल्लाह गर्नुहोस ♪♪
♪♪ सजिलै का साथ काम सिक्न सकिने , लामो समय सम्म काम पनि गर्न सकिने ठाउँ !!♪♪
सामान मिलाउने / स्टिकर टास्ने /しわけ को काम ♪"
जापानी भाषामा कुराकानी गर्न सक्ने / बुझ्नु हुने लाइ विशेष प्राथमिकता !!!

======================जानकारी ==============================

[पसलको नाम] "LIGHT WORK "株式会社ゼネラルアサヒ
[कामको समय]8:45~17:25 17:30~24:55
[कामको तलब] 900円~ 1125円
[जापानी भाषाको स्तर] जापानी भाषामा राम्रो कुराकानी गर्न सक्ने N4
[काम गर्ने फाईदाहरु] ◎ट्रेन भाडा ◎स्टेशन बाट नजिक ◎युनिफर्म
[नजिकको स्टेशन] 柚須駅(Yuzu Station)बाट हिडेर 5 मिनेट
[ ठेगाना]福岡市東区松田3-777



*** ध्यान दिनुहोस्:***

तपाईंको Application पूरा भएपछि confirmation email प्राप्त गर्नुहुनेछ। यदि तपाईंले email प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), confirmation mail प्राप्त गर्नुभएन भने फेरी आवेदन गर्नुहोस्।
तपाईंले apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको mail भएको फोन नम्बर वा email address मार्फत सम्पर्क गर्नुहोस्।

अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी आवेदन भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र आवेदन भर्नुहोस्।)

यदि तपाइँले आवेदन प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
Facebook messenger: [http://m.me/nihondebaito.japan]
E-mail: [nihondebaitoen@gmail.com]

अन्य कार्यहरू हेर्नको लागी कृपया तल लिङ्कमा क्लिक गर्नुहोस् :)
[https://nihondebaito.com/en]

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

4 people said it helped.

Did this article help you?

  • Mail

PAGE
TOP