विदेशीहरुको लागी पार्ट टाइम काम। कारखाना/ फ्याक्ट्री / गोदाम / नागोया स्थित् कारखाना / फ्याक्ट्री

2019.03.06 update
  • Mail

कामको विवरण

[NAGOYA मा पार्ट टाइम कामको अवसर]

★ "BENTO PACKING"

भाषा सामान्य बोल्न सक्ने / बुझ्न सक्ने / लामो समय काम गर्न चाहनेहरुलाई विशेष !!!
प्याकिंग गर्ने , चेक गर्ने , बेन्तो बनाउने , स्टिकर टास्ने आदि जस्तो सजिलो काम★★
तलको LINKमा CLICK गरि ONLINE FORMभर्नुहोस् , FORM भर्नको लागि Email Address अनिवार्य रुपमा चाहिने छ !!


============जानकारी ===============

[पसलको नाम] "FACTORY "株式会社トーカン 名古屋工場(फ्याक्ट्री )
[कामको समय] 
8:00~16:00
9:00~17:00
12:00~20:00
20:00~4:00
22:00~6:00
[कामको तलब] 900円~1325円
[जापानी भाषाको स्तर] जापानी भाषामा सामान्य कुराकानी गर्न सक्ने
[काम गर्ने फाईदाहरु] ◎युनिफर्म ◎ट्रेन भाडा ◎रातिको काममा बढी तलब
[नजिकको स्टेशन] 名古屋競馬場前駅(Nagoya Racecourse front station)बाट हिडेर 10 मिनेट
[ ठेगाना]愛知県名古屋市港区丸池町3-3-1


माथि दीएको जानकारी खुल्ल्स्त भएमा तलको LINK बाट APPLY गर्नुहोस :



==============================================================

तपाईंको Application पूरा भएपछि Confirmation e-mail प्राप्त गर्नुहुनेछ। यदि तपाईंले e-mail प्राप्त गर्नुभएन भने(तपाइँको junk mail check गर्नुहोस्), Confirmation e-mail प्राप्त गर्नुभएन भने फेरी Re-Apply गर्नुहोस्।

तपाईंले Apply गर्नुभएको स्टोर / पसल बाट 2-3 दिन पछि तपाईंलाई सम्पर्क गरिनेछ। यद्यपि, उनिहरुबाट तपाइलाई सम्पर्क गरिएन भने, कृपया तपाईले प्राप्त गर्नुभएको e-mail भएको फोन नम्बर वा e-mail address मार्फत सम्पर्क गर्नुहोस्।

अन्य साइटमा पारगमन (जापानी)।
कृपया तलको उदाहरण हेरी Apply भर्नुहोस् ।
(यदि तपाईं हाल जापानमा हुनुहुन्छ मात्र Apply भर्नुहोस्।)

यदि तपाइँले Application प्रक्रियाको क्रममा कुनै पनि समस्या पाउनु भएमा, कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोस्।
फेसबुक मैसेन्जर: [http://m।me/nihondebaito।japan]
इमेल: [nihondebaitoen@gmail।com]

अन्य कार्यहरू हेर्नको लागी कृपया तल Link क्लिक गर्नुहोस् :)
[https://nihondebaito।com/en]

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

नेपाली भाषाको उदाहरण हेरेर लेख्नुहोस

4 people said it helped.

Did this article help you?

  • Mail

PAGE
TOP